कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा डा प्रेनित पोखरेल

हेल्थ टिभी अनलाइन \काठमाडौं : कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको डीनमा डा प्रेनित पोखरेल नियुक्त भएका छन्।
प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले डा पोखरेललाई डीनमा नियुक्त गरेका हुन्। प्रतिष्ठानका तत्कालिन डीन डा रमेश भट्टराईले राजीनामा दिएपछि उक्त पद रिक्त थियो।
डा पोखरेल दन्त रोग विशेषज्ञ हुन्। उनी कान्तिपुर डेन्टल कलेजमा कार्यरत थिए। उनी नेपाल मेडिकल काउन्सिलका सदस्य पनि हुन्।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल