‘मेरो पोषण साथी’ मोबाइल एपको शुभारम्भ

हेल्थ टिभी अनलाइन \काठमाडौं : मेरो पोषण साथी मोबाइल एपको शुभारम्भ भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले उक्त एपको शुभारम्भ गरेका हुन्।
गर्भवती र सुत्केरी महिलाहरुका लागि उपयोगी मानिएको यो एप स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले निर्माण गरेको हो ।
आज शुभारम्भ गरिएको एपले गर्भवती तथा सुत्केरी महिला, दुई वर्ष मुनिका बालबालिकाका आमाबाबु वा स्याहार कर्ताहरुलाई स्याहार, खानपान र स्वास्थ्य सेवाको उपभोग सम्बन्धी जानकारी प्रदान गर्ने बताइएको छ ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल