चितवनमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ चितवन: चितवनको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका अनुसार गत २४ घण्टामा १७३ जनाको कोरोना आंशकामा पीसीआर परीक्षण गर्दा २८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
यसरी क्रमण हुनेहरुमा भरतपुर महानगरका ७ जना पुरुष र ४ जना महिला, कालिकाका ५ पुरुष र ५ महिला, रत्ननगरका १ जना पुरुष र इच्छाकामनाका ६ जना पुरुष गरी २८ जना रहेका छन्।
उनीहरु सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका संक्रमित हुन्।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल