निदान अस्पतालमा निःशुल्क बाथरोग शिविर
काठमाडौं जेठ ३१– ललितपुरकाे पुल्चोकस्थित निदान अस्पतालले बाथरोगीहरुका लागि नि:शुल्क बाथ रोग शिविर आयोजना गर्ने भएको छ ।
शनिवार हुने शिविरमा नयाँ र पुराना बाथरोगीहरूका लागि औषधि र ल्याब टेस्टमा विशेष छुटको व्यवस्था समेत गरिएको अस्पतालले जनाएको छ। शिविरमा विशेषज्ञ चिकित्सकले परामर्श र जाँच गर्ने अस्पतालले जनाएको छ। बाथरोग
समयमै उपचार गरे नियन्त्रण गर्न सकिने भए पनि धेरै बिरामी उपचारबाहिर रहेको भन्दै त्यस्ता बिरामीलाई मध्यनजर गर्दै शिविर आयोजना गर्न लागिएको अस्पतालको भनाइ छ।





औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड
डा कृष्ण पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक