यसरी जाेगाउनुस् मिर्गौला
नियमितरूपमा वर्षको एकपटक मिर्गौला जाँच गराउनुपर्छ।
मधुमेह, उच्च रक्तचाप नियन्त्रणमा राख्नुपर्छ ।
चिकित्सकको सल्लाहविना औषधि सेवन गर्नु हुँदैन ।
मोटोपन सकेसम्म घटाउनु पर्छ।
पर्याप्त पानी पिउने गर्नु पर्छ।
रक्सी सेवन गर्नु हुँदैन ।
नियमित योग, ध्यान र प्राणायाम गरेर तनाव व्यवस्थापन गर्नुपर्छ।
सन्तुलित एवं पोषण भएको खाना खानुपर्छ।
मिर्गौलाको समस्या भइसकेकाे छ भने चिकित्सकको सल्लाह अनुसार ठिक मात्रामा पानी पिउनुपर्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण