पूर्व मुमाबडामहारानी रत्न नर्भिक अस्पताल भर्ना
काठमाडौं : पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह को स्वास्थ्यमा समस्या आएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
उनलाई ज्वरो आउने र लगातार पखाला लाग्ने समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ । एक सातादेखि उनमा रुघा, खोकी, ज्वरो लगायतका कारण अस्वस्थ थिइन् ।
९१ बर्षीय पूर्व मुमा वडा महारानीलाई खोकी लाग्ने, कफ आउन गाह्रो हुने समस्या देखिएपछि औषधी चलाइएको अस्पतालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । रत्न राज्यलक्ष्मी शाह पूर्व राजा ज्ञानेन्द्रकी आमा हुन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण