तामा खाँदा हुने फाइदा
तामा नेपालमै पाइने र सानादेखि ठूलासम्मलाई मन पर्ने तरकारी हाे। याे खाँदा जति स्वादिलाे हुन्छ त्यति नै औषधीय गुणले भरिपूर्ण हुन्छ। ज्वराे रूघाखाेकीबाहेकका अन्य कतिपय समस्यामा यसले प्रभावकारी भूमिका खेल्छ।
तामा खाँदा हुने फाइदाहरू
रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेल्नुका साथै तामाले मुटुरोगको सम्भावना कम गर्छ।
कम कार्बोहाइड्रेड हुने कारण बाँसको तामा मधुमेह रोगीका लागि फाइदाजनक छ।
न्यून क्यालोरी हुने हुँदा बाँसको तामाले वजन घटाउन मद्दत पुर्याउँछ ।
पाचन प्रक्रियामा समस्या भएकाले पनि नियमित तामा खाँदा राम्रो हुन्छ ।
यसले कोलेस्ट्रोल सन्तुलन गर्ने काम पनि गर्छ।
पिसाबमा संक्रमण भएकालाई तामाले औषधिको काम गर्छ।
नियमित तामाको परिकार खाने व्यक्तिलाई क्यान्सर हुने डर कम हुन्छ।
मानिसकाआन्तरिक तथा बाह्य रूपमा हुने विभिन्न घाउ तथा चोट ठीक गर्न यो उपयोगी छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण