स्वास्थ्यमन्त्री यादवकी बुहारीको निधन
काठमाडौं : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवकी बुहारी मनिषाको निधन भएको छ ।
भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा मनिषाको निधन भएको हो। उनी लामो समय दिल्लीमा उपचार गरी फर्केकी थिइन्।
२०७२ सालमा उपेन्द्रका छोरा अमरेन्द्रसँग मनिषाको विवाह भएको थियो। उनीहरूको दुई वर्षीया छोरी छिन्।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स