अदुवाकाे चिया पिउँदा यस्ता फाइदा
विशेषगरी चिसो मौसममा अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। अदुवाको चियाले पेटको समस्या हटाउनुका साथै तनाव पनि कम गराउँछ।
अदुवाको चिया खाँदा हुने अन्य केही फाइदा
पाचन प्रक्रियामा सुधार ल्याउँछ। शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ।
यात्रामा जानुभन्दा अघि अदुवाकाे चिया खाँदा बान्ता हुनबाट बचाउँछ।
शरीरको अनावश्यक तौल कम गर्न सहयोग पुर्याउँछ ।
रक्तसञ्चारमा सहयोग पुर्याउँछ । रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ।
महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ ।
अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ ।
हड्डी र बाथरोगका बिरामीका लागि फाइदापुर्रयाउँछ।
क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै