स्वाइन फ्लूले भारतीय पूर्वरक्षामन्त्री फर्नान्डिजको निधन
भारतीय पूर्व रक्षामन्त्री जर्ज फर्नान्डिजको स्वाइन फ्लूका कारण निधन भएको छ। ८८ वर्षको उमेरमा मंगलबार बिहान दिल्लीमा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
फर्नान्डिज अटल बिहारी वाजपेयी नेतृत्वको सरकारमा रक्षामन्त्री भएका थिए। उनी भारतको समता पार्टीको संस्थापक नेता हुन् ।
३ जुन ११३०मा भारतको मैंगलोरमा जन्मिएका उनी नौ पटक लोकसभाका सांसद भएका थिए। सन् १९७४ मा भारतीय रेल्वेका अध्यक्ष बनेका फर्नान्डिजले गरेको ‘रेल्वे स्ट्राइक’ सरकारलाई झुक्न बाध्य बनाएको थियो।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा