खानेपानीमन्त्री मन्त्री मगर अस्वस्थ
काठमाडौं : खानेपानीमन्त्री बिना मगर अस्वस्थ भएकी छिन्। भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि उनीसोमबार साँझ ललितपुरस्थित सुमेरु अस्पताल भर्ना भएको स्वकीय सचिव विजयदेव भट्टराईले बताए।
चिकित्सकको विशेष निगरानीमा मन्त्री मगरको उपचार भइरहेको अस्पतालले जनाएको छ। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण