एउटा गाउँपालिकामा तीन एम्बुलेन्स
सल्यान : जिल्लाकाे छत्रेश्वरी गाउँपालिकाले एकैपटक तीन एम्बुलेन्स खरिद गरेको छ। गाउँपालिकामा रहेको तीन ‘बर्थिङ सेन्टर’लाई मध्यनजर गरी एकैपटक तीन एम्बुलेन्स खरिद गरेको हो।
गाउँ कार्यपालिकाको निर्णयअनुसार एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए। खरिद गरिएका एम्बुलेन्स बर्थिङ सेन्टर सञ्चालनमा आएका भोटेचौर, झिम्पे र दमाचौर स्वास्थ्यचौकीमा प्रदान गरिने केसीले जानकारी दिए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’