Health TV Online
Health TV Online
Health TV Online

डा. केसीको समर्थनमा जेष्ठ नागरिकले निकाले र्‍याली 

डा. केसीको समर्थनमा जेष्ठ नागरिकले निकाले र्‍याली 

इलाम : चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको समर्थनमा जेष्ठ नागरिकले र्‍याली  निकालेका छन्।

डा. केसीले तीन करोड नेपालीको भलोको लागि अनशन बसेको भन्दै उनीहरूले आइतबार इलाम बजारमा र्‍याली  निकालेका हुन्।

सरकारसँग विगतमा भएको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने लगायतका ६ बुँदे माग राखेर डा. केसी बुधबारदेखि आमरण अनशनमा छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार