डा गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन
काठमाडौं: चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर इलाममा १६ औं चरणको अनशन शुरु गरेका डा गोविन्द केसीको समर्थनमा शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।
डा केसीको समर्थनमा ऐक्यबद्धता जनाउन सोलिडारिटी फर डा.केसी एलायन्सको अगुवाइमा प्रदर्शन गरिएको हो।
सरकारले विगतमा गरेको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने लगायतका ६ बुँदे माग राखेर डा केसी बुधबारदेखि आमरण अनसनमा छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’