डा. केसीको समर्थनमा भाेलि माइतीघरमा प्रदर्शन हुने
काठमाडाैं : १६औँ चरणको अनशनमा बसेका डा.गोविन्द केसीको समर्थनमा शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन हुने भएको छ।
डा. केसीको समर्थनमा ऐक्यबद्धता अभियानको आह्वानमा शनिबार मध्याह्न १२ बजे माइतीघरमा प्रदर्शन गर्न लागिएको अभियन्ता प्रितम सुवेदीले जानकारी दिए।
१५औँ अनशनका क्रममा सरकारले आफूसँग गरेको सम्झौताविपरीत संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट विधयेकको प्रतिवेदन पारित भएपछि गत बुधबार डा. केसीले इलाममा १६औँ अनशन शुरु गरेका थिए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’