तलब नपाएकाे भन्दै त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले शुरू गरे अनिश्चितकालीन हडताल
काठमाडौं : त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरूले काम ठप्प पारेर आन्दोलन शुरु गरेका छन् । गत ८ महिनादेखि तलब नपाएको भन्दै उनीहरूले बिहीबार अनिश्चितकालीन हडताल शुरू गरेका हुन्।
तलब (स्टाइपेन्ड) नपाएसम्म हडताल जारी रहने चेतावनी उनीहरूले दिएका छन्। रेसिडेन्टहरूको मासिक स्टाइपेन्ड करिब ३४ हजार रूपैयाँ छ।
शिक्षण अस्पतालमा करिब १८० आवासीय चिकित्सक छन्।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?