डडेल्धुरामा सेनाको स्वास्थ्य शिविर
डडेल्धुरा : सेनाकाे गरुड दलगणले दुर्गम भागेश्वर गाउँपालिका–३ मा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।
नेपाली सेनाले विशेषज्ञ चिकित्सकको टोलीसहित स्वास्थ्य शिविरआयोजना गरेको जनाइएको छ। शिविरमा उपचारदेखि औषधिसमेत निःशुल्क दिइएको गरुडदल गणले जनाएको छ।
बालरोगदेखि अन्य सम्पूर्ण रोगका बिरामीले उपचार गराएका छन्। शिविरमा करिब ४०० बिरामीले स्वास्थ्य उपचार गराएको गरुडदल गणका प्रमुख सेनानी ज्योतिकुमार थापाले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण