धादिङको जीवनपुरका दुई विद्यालयमा आँखा जाँच
काठमाडौं : धादिङको विकट जीवनपुरमा स्कुल स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौंस्थित प्रोफेसनल सपोर्ट सर्भिस नेपालको आयोजनामा भएको स्कुल स्क्रिनिङ कार्यक्रममा स्थानीय महेश धर्म सेकण्डरी स्कुल जीवनपुर र श्री दशरथचन्द सेकण्डरी स्कुल छत्रे देउरालीका विद्यार्थीहरूको आँखा जाँच गरिएको थियो।
कार्यक्रममा धेरै बालबालिकाको आँखामा समस्या देखिएको र चस्मा लगाउनुपर्ने अवस्था रहेको डा. सबिना श्रेष्ठले बताइन्।
स्कुल स्क्रिनिङ कार्यक्रमलाई एनपीओ हिकारी कनाटा फण्ड र एमातो फाउण्डेसनले सहयोग गरेको थियाे भने प्राविधिक सहयोग काठमाडौं मेडिकल कलेज सिनामंगलले गरेको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण