शिक्षण अस्पताल पुगी प्रधानमन्त्रीले गराए स्वास्थ्य जाँच
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार दिउँसो अस्पताल पुगेका छन्।
करिब डेढ महिनाअघि ‘भाइरल इन्फेक्सन’का कारण पाँच दिन अस्पताल भर्ना भएर बालुवाटार फर्किएका प्रधानमन्त्री ओली स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार पुनः महारागञ्जस्थित शिक्षण अस्पताल पुगेका हुन्।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टर पुगेर ओलीले आफ्नो स्वास्थ्य उपचार गरेर फर्किएको अस्पतालका मुटुरोग विशेषज्ञ तथा ओलीका निजी चिकित्सक डा. अरुण सायमीले जानकारी दिए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’