यस्ता छन् औलोका लक्षणहरु
हेल्थ टिभी अनलाइन \काठमाडौं : सामान्य रुपमा औलो भनेर चिनिने मलेरिया एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट फैलिने एउटा गम्भीर प्रकारको रोग हो ।
लक्षणहरु:
१० देखि १५ दिन सम्म ज्वरो आउनु
टाउको दुख्नु
शरीरका भित्री अंग सुन्निनु
जोर्नी दुख्नु
शरीरमा रगतको मात्रा कम हुनु
थकित महसुस हुनु
औलोको शंका लागेमा रगत परीक्षण गरी औलो भए नभएको पत्ता लगाउन सकिन्छ । सरकारका मातहतका स्वास्थ्य संस्थामा औलोको परीक्षण तथा उपचार नि:शुल्क हुन्छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’