महिनावारीका वेला ध्यान दिनुपर्ने कुरा
महिनावारीअघि स्यानिटरी प्याडको जोहो गर्नुपर्छ। प्याड बढीमा छ देखि आठ घण्टामा बदल्रनु पर्छ । लामो समयसम्म एउटै स्यानिटरी प्याड प्रयोग गर्दा ब्याक्टेरिया फैलिई संक्रमण हुने सम्भावना हुन्छ।
याे वेला यौनांगको सफाइमा अझ बढी ध्यान दिनुपर्छ। मासिकश्रावका वेला यौनांगमा संक्रमण हुनसक्ने भएकाले पनि सामन्य दिनमा भन्दा सरसफाइ गर्नुपर्छ।
महिनावारीकाे समयमा सन्तुलित खानेकुरा सेवन गर्नुपर्छ। याे वेला शरीरमा आइरनको कमी हुन्छ। त्यसैले आइरन भएकाे खानेकुरा खानुपर्छ।
महिनावारीका वेला यौनांगमा सुगन्धित पाउडर, क्रिम आदि प्रयोग गर्नु हुँदैन ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण