यी अवस्थामा नखानुस् तिते करेला
तितेकरेला स्वास्थ्यका लागि हितकारी फल हो, जाे तरकारी वा अचारका रूपमा प्रयाेग हुन्छ। यसमा उच्च मात्रामा आइरन, म्याग्नेसियम, भिटामिन, पोटासियम, भिटामिन सी, क्याल्सियम, बिटा क्यारोटिनजस्ता पौष्टिक तत्त्व पाइन्छ।
तितेकरेलाको जुस स्वास्थ्यका लागि झनै उपयाेगी छ, तर कतिपय अवस्थामा करेला खानुहुँदैन ।
पेट दुखाइ, पखाला लागेका वेला तिते करेला खानु हुँदैन।
रक्तचाप कम भएकाले पनि धेरै मात्रामा तितेकरेला खानुहुँदैन ।
गर्भवती महिलाले पनि तितेकरेला नखाएकै राम्रो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण