आगोले पोल्यो, यस्तो गर्नुस्
पोलेको अंगलाई चिसो पानीमा डुबाएर राख्ने।
पोल्नेबित्तिकै शरीरमा भएका औँठी, चुरा, माला, जुत्ता वा अन्य कसिलो वस्तु खोलेर राख्ने। पछि पोलेको भाग सुन्निएर पछि निकाल्नै अप्ठ्यारो हुन्छ ।
जलेको भागमा कुनै पनि प्रकारको तेल, लोसन, वा अन्य पदार्थ नलगाई छिटोभन्दा छिटो स्वास्थ्य संस्था पुर्याउनुपर्छ।
रासायनिक जलन छ भने रसायनले भिजेको कपडालाई तुरुन्तै शरीरबाट बाहिर निकाल्नुपर्छ ।
प्रभावित भागलाई करिब २० मिनेटसम्म चिसो पानीले सफा गर्नुपर्छ।
जलेपछि उठेको फोकालाई फुटाउने प्रयास गर्नुहुँदैन।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण