कसलाई कति निन्द्रा आवश्यक?

भनिन्छ, हरेक मानिसलाई दिनमा ७\८ घण्टा निन्द्राको आवश्यकता हुन्छ। तर, यसको लागि कुनै सामान्य नियम भने छैन।
साना बच्चाहरूलाई शारीरिक विकासका लागि दिनमा १२ देखि १५ घण्टा निन्द्रा आवश्यक हुन्छ। सात वर्षदेखि १३ वर्षसम्मका भन्दा ठूला बच्चाहरूका लागि ९ देखि ११ घण्टा सुत्न आवश्यक छ।
यसैगरी १४ देखि १९ वर्षका किशोरहरूलाई ८ देखि १० घण्टा निदाउन राम्रो हुने चिकित्सकहरू बताउँछन्।
वयस्क मानिसहरूका लागि ६ देखि ८ घण्टा सुत्नु राम्रो हुन्छ। ६ घण्टाभन्दा कम सुत्नाले स्वास्थ्यमा नराम्रो असर गर्छ।
त्यस्तै ६० वर्ष भन्दा धेरै उमेरका मानिसका लागि सामान्य भन्दा बढी सुत्न आवश्यक हुन्छ।
थकान वा मानसिक तनाव टाढा गर्न १० देखि १२ घण्टा निदाउन सकिन्छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु