पिसाब पाेल्ने समस्या : यस्तो छ घरेलु उपचार
पर्याप्त पानी पिउनुस्। सम्भव भएसम्म हरेक एक घण्टामा पानी पिउनुस्। यसले मुत्राशयमा रहेको हानिकारक व्याक्टेरिया पिसाबको माध्यमबाट बाहिर निस्किन्छ।
कहिलेकाहिँ मनतातो पानी पिउँदा पनि पिसाबको पीडा कम हुन्छ। थोरै पानी काँचो दूधमा मिसाएर पिउनुपर्छ। यसका साथै थोरै फिटकिरी पानीमा राखेर पिउन सकिन्छ।
यस्तो फल एवं सब्जीको सेवन गर्नुहोस्, जसमा सिट्रिक एसिड अधिक हुन्छ। यसले युरिन इन्फेक्सन गराउने ब्याक्टेरिया नष्ट हुन्छ।
राति एक चम्चा धनियाँ पाउडर एक गिलास पानीमा मिसाएर राख्नुहोस्। बिहान उक्त पानीमा चिनी वा सख्खर मिसाएर पिउनुपर्छ। पिसाब पोल्ने समस्यामा अनारको जुस पनि लाभदायक हुन्छ।
सुकुमेल र बदामलाई मिश्रीसँग पिसेर एक गिलास पानीको साथमा पिउनुपर्छ। चामलको माडमा थोरै चिनी मिसाएर पिउनुपर्छ।
पिसाबको जलनबाट राहत पाउनका लागि नरिवलको पानी निकै उपयोगी मानिन्छ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने