Health TV Online
Health TV Online
Health TV Online

स्वस्थ महिनावारीका लागि

स्वस्थ महिनावारीका लागि

सामान्यतः तीन दिनसम्म जौ, गहुँ, पोलिस नगरेको चामलको दलिया, रोटी वा भातको प्रयोग दूधसँग गर्ने ।

हरियो साग तथा तरकारी प्रयोग गर्ने, मौसमी फलफूल खाने ।

बढी भार पर्ने काम जस्तै– उफ्रिने, दौडिने, लामो दूरीको यात्रा आदि नगर्ने ।

चर्को ध्वनिबाट जोगिने, चर्को नबोल्ने ।

बढी चिडचिडाहट उत्पन्न भए मधुर संगीत सुन्ने, अनुलोम विलोम, प्राणायाम, ध्यान आदि गर्ने ।

विशेष गरी महिनावारीका बेला आभूषण तथा श्रृंगार प्रयोगमा नल्याउने ।

अमिलो, पिरो तथा चर्को खानपान परहेज गर्ने ।

दाख, चामलको पुवा आदि खाने।

सामान्य आराम गरे पनि लगातार नसुत्ने ।

यी नियम पालना गर्दा पनि महिनावारी भएका महिलालाई धेरै फाइदा मिल्छ।

 

थप समाचार

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

खराब कोलेस्टेरोल घटाउने ओखर

खराब कोलेस्टेरोल घटाउने ओखर

जाडोमा ‘लेमन टी’

जाडोमा ‘लेमन टी’