मेवाका फाइदा
मेवामा भिटामीन ‘ए’ प्रशस्त पाइने हुँदा यसले आँखाको दृष्टिलाई तेजिलो बनाउन मद्दत गर्छ।
मेवाले शरिरमा रोग प्रतिरोधक क्षमता बढाउने हुनाले शरिर स्वस्थ पनि रहन्छ।
मेवाका हुने एन्टिअक्सिडेन्ट, फिटोन्यूट्रियन्ट र फ्लाभोनोइड जस्ता तत्वले शरीरको कोषहरूलाई मर्न दिँदैन, जसले क्यान्सरको सम्भावना कम हुन्छ।
मेवामा प्रशस्त मात्रामा फाइबर, भिटामिन ‘ए’ ‘सी’ र एन्टिअक्सिडेन्ट पाइने भएकाले पनि यसले शरीरमा भएको कोलस्ट्रोल नष्ट गर्ने काम गर्छ।
तौल बढेर हैरान भएका व्यक्तिहरूका लागि मेवाले तौल घटाउन केही हदसम्म सहयोग गर्छ। यसमा भएको फाइबर तत्त्वले पेट सफा बनाउने भएकाले तौल घटाउन केही हदसम्म मेवाले सहयोग गर्छ।
मेवाको नियमित सेवन गर्नाले पाचन क्रियामा सक्रिय हुने वा यसमा रहेको फाइबर तत्त्वले पाचन क्रियालाई सहज बनाउन मद्दत गर्दछ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण