मेडिसिटी अस्पतालका चिकित्सककाे टाेली बारा पुग्याे
काठमाडौं : नेपाल मेडिसिटी अस्पतालका चिकित्सकसहितको टाेली बारा पुगेको छ। नेपाल मेडिसिटी अस्पतालको चिकित्सकसहितको टोली मेडिकल उपकरण सहित हेलिकोप्टरमा बारा पुगेको हो।
बारामा गएरातिको भिषण हावाहुरीका कारण दुर्घटनामा घाइते भएकाहरूको उद्धार एवं उपचारका लागि अस्पतालले चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली बारा पठाएको हो ।
यसैगरी अर्को मेडिकल टोली भेन्टिलेटरसहितको एम्बुलेन्समा त्रिभुवन विमानस्थलमा तयारी अवस्थामा राखिएको छ ।
नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा.उपेन्द्र महतो पनि बिरामीहरूको सहयोगका लागि बारामा पुगेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण