Health TV Online
Health TV Online
Health TV Online

यसकारण खाने गरौं बहुगुणकारी कुरिलो

यसकारण खाने गरौं बहुगुणकारी कुरिलो

हेल्थ टिभी अनलाइन : कुरिलो तरकारी वा सुप बनाएर खाने चलन छ। खाँदा जति स्वादिलो हुन्छ कुरिलो स्वास्थ्यका लागि उति नै फाइदाजनक छ।

कुरिलोमा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन, फाइबर तथा क्याल्सियम साथै विभिन्न पौष्टिक तत्त्व पाइन्छ।

यसलाई विभिन्न रोगहरूमा अत्यन्त लाभकारी औषधिको रूपमा प्रयोग गर्न सकिन्छ। कुरिलोलाई तरकारी बनाएर तथा सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ। कुरिलो खानाले शरीरलाई शक्ति प्राप्त हुनुका साथै दुर्बलता हटाउन तथा महिनावारी गडबडीमा यो उपयोगी हुन्छ।

यस्तै, भर्खरै बच्चा जन्माएका सुत्केरी महिलाहरूमा दूध नआउने समस्या भएमा नियमित रूपमा कुरिलो खाने गर्नाले दूध आउने चिकित्सकहरू बताउँछन्। यसको जरा सुकाएर धूलो पारेर दूध तथा मनतातो पानीमा मिलाएर खाने गर्नाले पुरुषहरूको वीर्य बढ्छ। यसैगरी पिशाब पोल्ने समस्यामा पनि कुरिलो महत्त्वपूर्ण औषधि मानिन्छ ।

कुरिलोको नियमित सेवनले क्यान्सर हुनबाट बचाउँछ। साथै यसको प्रयोग क्यान्सर रोगीका लागि फाइदाजनक हुन्छ।

थप समाचार

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

खराब कोलेस्टेरोल घटाउने ओखर

खराब कोलेस्टेरोल घटाउने ओखर

जाडोमा ‘लेमन टी’

जाडोमा ‘लेमन टी’