आगोले पोल्यो, यस्तो गर्नुस्

पोलेको अंगलाई चिसो पानीमा डुबाएर राख्ने।
पोल्नेबित्तिकै शरीरमा भएका औँठी, चुरा, माला, जुत्ता वा अन्य कसिलो वस्तु खोलेर राख्ने। पछि पोलेको भाग सुन्निएर पछि निकाल्नै अप्ठ्यारो हुन्छ ।
जलेको भागमा कुनै पनि प्रकारको तेल, लोसन, वा अन्य पदार्थ नलगाई छिटोभन्दा छिटो स्वास्थ्य संस्था पुर्याउनुपर्छ।
रासायनिक जलन छ भने रसायनले भिजेको कपडालाई तुरुन्तै शरीरबाट बाहिर निकाल्नुपर्छ ।
प्रभावित भागलाई करिब २० मिनेटसम्म चिसो पानीले सफा गर्नुपर्छ।
जलेपछि उठेको फोकालाई फुटाउने प्रयास गर्नुहुँदैन।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति