फ्रिजभन्दा माटाकाे भाँडामा राखेकाे पानी पिउनु स्वस्थकर

गर्मीमा धेरैजसोको रोजाइ चिसो पानी नै हुन्छ। गाउँघरतिर पानी चिसो पार्न अझै पनि माटाको गाग्रोमा पानी राख्ने चलन छ। शहरमा भने पानी चिसो पार्ने एक मात्र विकल्प हो फ्रिज।
फ्रिजको तुलनामा माटोको गाग्रो वा माटोको भाँडामा राखिएको पानी बढी स्वस्थकर हुन्छ।
फ्रिजमा पानी चिसो बनाउन प्लास्टिकका बोतल राखिन्छन्, जसका कारण प्लास्टिकका अशुद्धिहरू पानीमा जम्मा हुन्छन्। यसले धेरै किसिमका रोग निम्त्याउँछ।
फ्रिजको चिसो पानी पिउँदा घाँटी दुख्ने र जोर्नीको समस्याले सताउन सक्छ। यसको चिसो पानी पिउँदा पाचनशक्ति खराब हुन सक्छ।
माटोमा रोगसँग लड्ने धेरैथरी क्षमता हुन्छन्। माटोको भाँडोमा राखेको चिसो पानी पिउँदा स्वास्थ्यसम्बन्धी कुनै समस्या उत्पन्न हुँदैन।
सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएको भन्दै डब्लुएचओद्धारा नेपाल पुरस्कृत
वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : स्वास्थ्यमन्त्री
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्