‘ब्लडप्रेसर चेक’ गर्ने वेला यसो गर्नुस्

रक्तचाप परीक्षण गर्दा बोल्न हुँदैन। मौन बस्नुहोस्।
हिँडडुल वा व्यायाम गर्बिरेर आउनेवित्तिकै नाप्नु हुँदैन।कतैबाट आउनुभएको छ भने झट्ट परीक्षण गरिनहाल्नुस्।
कम्तीमा पाँच मिनेटको विश्रामपछि मात्र परीक्षण गर्दा राम्रो हुन्छ ।
ब्लडप्रेसर चेक गर्ने वेला हातलाई टेबलको सहारा दिएर राख्नुहोस्।
प्रेसर नाप्नुभन्दा कम्तीमा ३० मिनेट अघिदेखि खाना, चियालगायत सेवन गर्नुहुँदैन।
जाँच गर्ने क्रममा एउटामाथि अर्को खुट्टा खप्ट्याउनुहुँदैन।
लुगाको माथिबाट जाँच गर्नुहुँदैन। जाँच्ने वेलामा कोठाको वातावरण शान्त र तापक्रम आरामदायी हुनुपर्छ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति