प्रशस्त खानुस् अंगुर, यस्ता छन् फाइदा

काठमाडौं : अङ्गुर खाँदा जति स्वादिलो हुन्छ, स्वास्थ्यका लागि त्यति नै फाइदाजनक मानिन्छ। अङ्गुरमा धेरै पौष्टिक तत्त्व पाइन्छन्।
यसमा पाइने भिटामिन, क्यालसियम, पोटासियम, फोसफरस, आइरनसहितका पौष्टिक तत्त्वहरूले मानिसलाई स्वस्थ राख्न मद्दत गर्छ।
अङ्गुर खाँदा हुने फाइदाहरु यस्ता छन्–
छालाको सौन्दर्य बढाउँछ।
शरीरलाई फूर्तिलो बनाउन मद्दत गर्छ।
अपच र कब्जियतको समस्या हटाउन मद्दत गर्छ।
हृदयघातको जोखिम कम गर्छ।
मधुमेहका कारण आँखामा हुने समस्याबाट बचाउँछ।
दम रोग लाग्नबाट बचाउँछ।
हड्डी बलियो बनाउन सहयोग गर्छ।
अल्जाइमर रोग लाग्नबाट बचाउँछ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति