स्वस्थ महिनावारीका लागि

सामान्यतः तीन दिनसम्म जौ, गहुँ, पोलिस नगरेको चामलको दलिया, रोटी वा भातको प्रयोग दूधसँग गर्ने ।
हरियो साग तथा तरकारी प्रयोग गर्ने, मौसमी फलफूल खाने ।
बढी भार पर्ने काम जस्तै– उफ्रिने, दौडिने, लामो दूरीको यात्रा आदि नगर्ने ।
चर्को ध्वनिबाट जोगिने, चर्को नबोल्ने ।
बढी चिडचिडाहट उत्पन्न भए मधुर संगीत सुन्ने, अनुलोम विलोम, प्राणायाम, ध्यान आदि गर्ने ।
विशेष गरी महिनावारीका बेला आभूषण तथा श्रृंगार प्रयोगमा नल्याउने ।
अमिलो, पिरो तथा चर्को खानपान परहेज गर्ने ।
दाख, चामलको पुवा आदि खाने।
सामान्य आराम गरे पनि लगातार नसुत्ने ।
यी नियम पालना गर्दा पनि महिनावारी भएका महिलालाई धेरै फाइदा मिल्छ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति