Health TV Online
Health TV Online

एसिडिटी छ?, यस्ताे छ घरेलु उपचार विधि

एसिडिटी छ?, यस्ताे छ घरेलु उपचार विधि

कुनै समय बढी खाने, भोकै रहने, फास्टफुड र मसलेदार खानाले पनि एसिडिटी बढाउने गर्छ। यस्ता छन् उपचार विधि–

पानीमा कागतीको रस र मह मिलाएर पिउँदा पनि यस्तो समस्याबाट बच्न सकिन्छ।

एसिडिटीबाट बच्न जाइफलको धुलोलाई पानीमा मिलाएर पिउन सकिन्छ।

एसिडिटीको समस्याबाट बच्न तुलसीको पाउडर, ज्वानोको झोल र दालचिनीलाई एक कप बटर मिल्कमा मिसाएर खान सकिन्छ।

अदुवाको रसमा मह मिलाएर पिउँदा पनि एसिडिटीको समस्याबाट मुक्त हुन सकिन्छ।

पुदिनाको पातलाई उमालेर पिउँदा एसिडिटीको समस्याबाट जोगिन सकिन्छ।

मनतातो पानीमा कागतीको रस मिलाएर प्रयोग गर्दा पनि यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ।

एसिडिटीबाट बच्न एक गिलास पानीमा एक चम्चा मिठा सोडा मिलाएर बिस्तारै पिउन सकिन्छ।

एक गिलास मनतातो पानीमा थोरै खुर्सानीको धुलो र कागतीको रस मिसाएर पिए पनि एसिडिटीबाट बच्न सकिन्छ।

थप समाचार

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला