Health TV Online

तामा खाँदा हुने फाइदा

तामा खाँदा हुने फाइदा

तामा नेपालमै पाइने र सानादेखि ठूलासम्मलाई  मन पर्ने तरकारी हाे। याे खाँदा जति स्वादिलाे हुन्छ त्यति नै  औषधीय गुणले भरिपूर्ण हुन्छ। ज्वराे रूघाखाेकीबाहेकका अन्य कतिपय समस्यामा यसले प्रभावकारी भूमिका खेल्छ।

तामा खाँदा हुने फाइदाहरू

रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेल्नुका साथै तामाले मुटुरोगको सम्भावना कम गर्छ।

कम कार्बोहाइड्रेड हुने कारण बाँसको तामा मधुमेह रोगीका लागि फाइदाजनक छ।

न्यून क्यालोरी हुने हुँदा बाँसको तामाले वजन घटाउन मद्दत पुर्याउँछ ।

पाचन प्रक्रियामा समस्या भएकाले पनि नियमित तामा खाँदा राम्रो हुन्छ ।

यसले कोलेस्ट्रोल सन्तुलन गर्ने काम पनि गर्छ।

पिसाबमा संक्रमण भएकालाई तामाले औषधिको काम गर्छ।

नियमित तामाको परिकार खाने व्यक्तिलाई क्यान्सर हुने डर कम हुन्छ।

मानिसकाआन्तरिक तथा बाह्य रूपमा हुने विभिन्न घाउ तथा चोट ठीक गर्न यो उपयोगी छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

खराब कोलेस्टेरोल घटाउने ओखर

खराब कोलेस्टेरोल घटाउने ओखर