जाडाेमा स्वस्थ रहने सूत्र

मौसम परिवतनसँगै विभिन्न किसिमका संक्रमणले सताउँछ। जाडोयाममा विषेशगरी हावाजन्य रोगहरूको संक्रमण बढी हुन्छ। यो मौसममा धेरैजसोलाई रुघाखोकीले सताउँछ।
नाक बन्द हुने, नाकबाट सिंगान बग्ने, घाँटी खसखसाउने जस्ता समस्या जाडोमा धेरैजसोलाई देखिने लक्षण हुन्। रुघाखेकी, ज्वरो बिग्रिने, निमोनिया , टाइफाइड, इन्फ्लुएन्जा जस्ता संक्रामक रोग लाग्नसक्नेसम्म खतरा यो वेला हुन्छ।
जाडोमा स्वस्थ रहन अपनाउनुपर्ने सामान्य उपाय
सरसफाइमा ध्यान दिने। खाना या खाजा खानुअघि राम्रोसँग हात धुने,
अविवार्य रूपमा बिहानीपखको घाममा केहीबेर बस्ने,
काम गर्न ठाँउमा कसैले खोक्दै या हाच्छिउँ गर्दैछ भने आफू केही दूरीमा बस्ने,
मौसम चाहे गर्मी होस या जाडोपानी उमालेरै खाने,
तातो रस खाने, शरीर पूरै छोपिने न्यानो लुगा लगाउने।
रुघाखोकी लागेको छ भने तुलसी, बेसार, ज्वानो, मह र मनतातो पानी खान सकिन्छ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल