पाचनसम्बन्धी समस्या देखियाे? अपनाउनुस् याे उपाय

सबैको शरीरले पाचन प्रक्रियाको लागि चाहिने तत्त्व प्राकृतिक रूपमा आफैँ उत्पादन गर्छ। तर कहिलेकाहीँ पाचन प्रणालीलाई सहयोग पनि चाहिन्छ।
कतिपय यस्ता जडिबुटी पनि छन् जसको सेवनले पाचनप्रक्रियालाई सहज बनाउँछ। यदि पाचनसम्बन्धी कुनै समस्या आए घरमै यसरी औषधि बनाउन सकिन्छ–
२८ ग्राम सुख्खा चिराइतोको जरा
१४ ग्राम सुख्खा बुङबुङेको जरा
१४ ग्राम तितेपातीको जरा
१ चिया चम्चा सुन्तलाको सुख्खा बोक्रा
आधा चिया चम्चा सुख्खा अदुवा
आधा चिया चम्चा सुप
सिडलिप स्पाइस ९४ नामक नन् अलकोहल स्पिरिट)
तरिका
सबै जडिबुटीलाई सिसाको भाँडोमा राखेर माथिबाट सिडलिप स्पाइस हाल्ने।
भाँडोलाई पूर्ण रूपमा बन्द गरेर चिसो र अध्यारो ठाँउमा राख्ने।
कम्तीमा दुईदेखि चार हप्तासम्म राख्ने र दिनको एकपटक भाँडोलाई हल्लाउने।
तयार भएपछि सुतीको कपडा वा कफी फिल्टरले छानेर हावा नछिर्ने भाडोमा कोठाको तापक्रममा राख्ने।
प्रयोगः खाना खानु वा खाएपछि केही थोपा सेवन गर्ने।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल