Health TV Online
Health TV Online

महिनावारीमा स्वस्थ रहन खानुस् यी खानेकुरा

महिनावारीमा स्वस्थ रहन खानुस् यी खानेकुरा

महिनावारी महिलाहरूमा हुने नियमित प्रक्रिया हो। महिनावारी हुँदा कस्ता खानेकुरा खाने भन्ने जिज्ञासा अाम महिलामा हुन्छ।

महिनावारीको समयमा शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन। प्रशस्त मात्रामा पिउनुपर्छ। गर्मीको समयमा अझ बढी ध्यान दिनुपर्छ।

आइरनयुक्त खाना जस्तै– कालो चना, ‘स्प्राउटस्’, साग, पालुङ्गो, चिनीयुक्त खानेकुराहरु, फलफूल र भिटामिन ‘सी’ खानुपर्छ। आइरनले ‘हेमोग्लोबिन’ बढाउन मद्दत पुर्याउँछ जुन महिनावारीको समयमा अत्यन्त आवश्यक हुन्छ।

भिटामिन ‘सी’ ले दुखाइ र मांसपेशीमा हुने ऐठन कम पार्न मद्दत गर्छ। थकान कम हुन्छ।

यसैगरी  मासंपेशीमा दुखाइ हुने महिलाले भारी खाना खानुहुँदैन। दही, बेसार, नपाकेको मेवा, घ्युकुमारी, अदुवा, जिरा र दालचिनीले पनि महिनावारीकाे समयमा महिलालार्इ राहत दिन्छन्।

food.ndtv.com

थप समाचार

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला