Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन

रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन

हेल्थ टिभी अनलाइन :  यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा हजारौं मानिस वेपत्ता भएका छन् भने आजसम्म १ हजार २५२ जनाले ज्यान गुमाइसकेका छन् ।

यसैगरी सो बाढीमा परी ४ हजार २१६ जना अझै पनि सम्पर्कविहिन भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यसैगरी बाढीमा फसेका ११ हजार ९९३ जनाको भने उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । बाढीमा परी ५ हजारभन्दा बढी व्यक्ति घाइते भएको पनि प्राधिकरणले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार