यसरी जोगाउनुस् मिर्गौला
हेल्थ टिभी अनलाइन : नियमितरूपमा वर्षको एकपटक मिर्गौला जाँच गराउनुपर्छ।
मधुमेह, उच्च रक्तचाप नियन्त्रणमा राख्नुपर्छ ।
चिकित्सकको सल्लाहविना औषधि सेवन गर्नु हुँदैन ।
मोटोपन सकेसम्म घटाउनु पर्छ।
पर्याप्त पानी पिउने गर्नु पर्छ।
रक्सी सेवन गर्नु हुँदैन ।
नियमित योग, ध्यान र प्राणायाम गरेर तनाव व्यवस्थापन गर्नुपर्छ।
सन्तुलित एवं पोषण भएको खाना खानुपर्छ।
मिर्गौलाको समस्या भइसकेको छ भने चिकित्सकको सल्लाह अनुसार ठिक मात्रामा पानी पिउनुपर्छ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड