स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन
हेल्थ टिभी अनलाइन : सरकारले आगामी आर्थिक वर्ष २०८३\८४ लागि स्वास्थ्य क्षेत्रमा रु एक खर्ब एक अर्ब ९५ करोड को बजेट विनियोजन गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आज आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्रमा रु एक खर्ब एक अर्ब ९५ करोड बजेट विनियोजन गरेको बताएका हुन् ।
यसका साथै स्वास्थ्य बिमा कार्यक्रममा मात्रै १५ अर्ब बजेट विनियोजन गरिएको छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड