नेपाल विश्वविद्यालयको उपकुलपतिमा प्राडा अर्जुन कार्की नियुक्त

हेल्थ टिभी अनलाइन : नेपाल विश्वविद्यालयको उपकुलपतिमा वरिष्ठ छाती रोग विशेषज्ञ तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उप–कुलपति प्रा डा अर्जुन कार्की नियुक्त भएका छन्।
नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टी) ले डा कार्कीलाई उपकुलपति नियुक्त गरेको हो।
डा कार्कीले यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका रूपमा काम गरिसकेका छन्।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights