तीनकुनेको आगजनीमा परी एभिन्यूज टिभीका पत्रकारको मृत्यु

हेल्थ टिभी अनलाइन : राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनको रिपोर्टिङमा गएका एभिन्युजका पत्रकारको जलेर मृत्यु भएको छ ।
तीनकुनेको भवनमा लागेको आगोमा जलेर उनको मृत्यु भएको हो । भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका क्यामेरपर्सन सुरेश रजकको सो भवनमा आगो लागेपछि जलेर मृत्यु भएको हो ।
एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले सो घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिँदादिँदै पनि प्रहरीले उद्धारमा चासो नदेखाएको बताएका छन्।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights