फागुन महिनाभर नसर्ने रोग पहिचान अभियान चलाउँदै स्वास्थ्य मन्त्रालय

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन महिनाभर नसर्ने रोग पहिचान अभियान सञ्चालन गर्ने भएको छ ।
नसर्ने रोगको पहिचान तथा समयमै उपचारका लागि भन्दै फागुन १ गतेबाट एक महिने पहिचान तथा परीक्षण अभियान थालनी गर्न लागिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्री प्रदिप पौडेलले उपराचात्मभन्दा पनि अब मन्त्रालय रोगै लाग्न नदिन के के गर्न सकिन्छ त्यसतर्फ लागेको भन्दै त्यसकै पहिलो स्टेपमा यो अभियान सञ्चालन गर्न लागिएको जनाए ।
उनले आधारभुत स्वास्थ्य परीक्षणबाटै धेरै कुरा पत्ता लाग्ने हुँदा यसले राज्यलाई ठूलो रोग लागेपछि व्यहोर्नुपर्ने भारबाट छुट्कारा हुने भएकाले यस्ता अभियान मन्त्रालयले अब नियमित सञ्चालन गर्ने समेत जानकारी दिए ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights