गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा विश्वबन्धु बगाले

हेल्थ टिभी अनलाइन : गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा विश्वबन्धु बगाले नियुक्त भएका छन्।
बालरोग विशेषज्ञ डा बगालेले यसअघि रत्ननगर र भरतपुर अस्पतालको मेसुका रुपमा जिम्मेवारी सम्हालिसकेका छन्। उनले नयाँ जिम्मेवारी पाएसँगै आफूले गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्र सुधारमा सक्दो प्रयास गर्ने बताए ।
यसअघि गण्डकीको स्वास्थ्य सचिवमा डा बिनोद बिन्दु शर्मा थिए ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights