गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा डा बराल मनोनित

हेल्थ टिभी अनलाइन : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा डा राजेन्द्रप्रसाद बराल र दीपकराज सापकोटा मनोनित भएका छन् ।
गत मंसिर २८ गतेको मन्त्रिपरिषद बैठकले केन्द्रको सञ्चालक समिति सदस्यमा डा बराल र दीपकराज सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको हो।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights