डा ज्ञवाली अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजीबाट सम्मानित

हेल्थ टिभी अनलाइन : क्यान्सर विशेषज्ञ डा विशाल ज्ञवाली अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजीबाट सम्मानित भएका छन्। उक्त प्रतिष्ठित सम्मान पाउने उनी पहिलो नेपाली भएका छन्।
डा ज्ञवालीले भनेका छन्, ‘म निकै खुशी र गर्वित छु, मलाई उक्त प्रतिष्ठित सम्मान प्राप्त भएको छ।’ उनलाई नेपालबाट यो सम्मान पाउने पहिलो व्यक्ति रहेको बताइएको छ।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा