प्रोस्टेटसम्बन्धी उपचारका लागि राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना

हेल्थ टिभी अनलाइन : राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज भर्ना भएका छन्।
अस्पतालका अनुसार उनी आज बिहान भर्ना भएका हुन्। डा भोलाराज जोशी नेतृत्वको टोलीले उनको प्रोस्टेटको शल्यक्रिया गर्दैछ ।
राष्ट्रपति पौडेल लामोसमयदेखि प्रोटेस्टका बिरामी हुन् ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights