स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन

हेल्थ टिभी अनलाइन : स्वास्थ्य बीमा बोर्ड आजदेखि नेतृत्वविहीन बनेको छ ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाको चार वर्षे कार्यकाल कात्तिक २५ मा पूरा भएसँगै बीमा बोर्ड आजदेखि नेतृत्वविहीन भएको हो ।
बोर्डमा अध्यक्ष रहेका डा गुणराज लोहनीले पनि यसअघि २ महिनाअघि नै राजिनामा दिएका थिए । योसँगै अब स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष र कार्यकारी निर्देशक दुबैको पद रिक्त भएको छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights